एसीसी एसिया कप
भारतविरुद्ध नेपालको १ सय ५० रन पूरा
काठमाडौँ- एसीसी एसिया कपअन्तर्गत नेपालले भारतविरुद्ध १ सय ५० रन पूरा गरेको छ ।
श्रीलंकामा जारी समूह ‘ए’ अन्तर्गतको खेलमा नेपालले ३३.४ ओभरमा १ सय ५० रन पूरा गरेको हो ।
नेपालले छ विकेट गुमाएर १ सय ५० रन बनाएको हो ।
सोमपाल कामी र दीपेन्द्र सिंह ऐरी क्रिजमा छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया