एकदिवसीय विश्वकपका लागि भारतले घोषणा गर्यो टिम
काठमाडौँ- भारतमा यसै वर्ष हुने आईसीसी एकदिवसीय क्रिकेट विश्वकपका लागि भारतको टिम घोषणा भएको छ ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले मंगलबार विश्वकपका लागि रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
भारतले अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म विश्वकप आयोजना गर्दैछ ।
भारतीय टिमः
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, इशान किशन, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या (उपकप्तान), रविन्द्र जडेजा, कुलदीप यादव, अक्षर पटेल, मोहम्मद सिराज, मोहम्मद शामी, शार्दुल ठाकुर, जसप्रित बुमराह
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया