क्रिकेट

एकदिवसीय विश्वकपका लागि अस्ट्रेलियाको टिम घोषणा

इकागज |
भदौ २०, २०८० बुधबार १०:० बजे

काठमाडौँ- भारतमा आयोजना हुने आईसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकपका लागि अस्ट्रेलियाले टिमको घोषणा गरेको छ ।

पाँच पटकको विजेता अस्ट्रेलियाले प्याट कमिन्सको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।


भारतले आउदो अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म विश्वकप आयोजना गर्दैछ ।

अस्ट्रेलियाको टिमः

प्याट कमिन्स (कप्तान), स्टिभ स्मिथ, एलेक्स केरी, जोश इंग्लिस, सिन एबोट, एस्टन अगर, क्यामरन ग्रीन, जोस ह्याजलउड, ट्राभिस हेड, मिचेल मार्स, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, डेभिड वार्नर, एडम जाम्पा, मिचेल स्टार्क ।


Author

थप समाचार
x