क्रिकेटर आशिफ शेख घाइते
काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेटकिपर ब्याटर आशिफ शेख घाइते भएका छन् ।
काठमाडौँमा जारी त्रिकोणात्मक टी-ट्वान्टी सिरिजअन्तर्गत यूएईविरुद्धको खेलका क्रममा आशिफ घाइते भएका हुन् ।
यूएईविरुद्ध विकेट किपिङ गरिरहेका आशिफको खुट्टामा चोट लागेको हो ।
उनको स्थान विनोद भण्डारी विकेट किपिङका लागि आएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया