क्रिकेट

शाहिद अफ्रिदी काठमाडौँमा (फोटोफिचर)

अनुज बज्राचार्य |
असोज ७, २०७८ बिहीबार १६:२९ बजे

फोटो : अनुज बज्राचार्य

काठमाडौँ - पाकिस्तानी क्रिकेटका सुपरस्टार शाहिद अफ्रिदी काठमाडौँ आइपुगेका छन् । एभरेष्ट प्रिमियर लिग इपीएल खेल्न अफ्रिदी काठमाडौँ आइपुगेका हुन् ।


उनी काठमाडौँ किंग्समा आबद्ध छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेका उनलाई इपीएल आयोजक र काठमाडौँ किंग्सका व्यवस्थापकले स्वागत गरेका थिए ।

पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान अफ्रिदी अलराउण्डर प्रदर्शन गर्छन् । उनी नेपाली घरेलु क्रिकेट लिग खेल्न पहिलोपटक काठमाडौँ आएका हुन् । 

 

 


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x