क्रिकेट

आइपीएल अक्सनमा परे नेपालका यी आठ क्रिकेटर

इकागज |
माघ २३, २०७७ शुक्रबार २०:१९ बजे

काठमाडौँ  : इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटकाे नयाँ सिजनकाे लागि नेपाली आठ क्रिकेटर अक्सनमा परेका छन् । उपकप्तान दीपेन्द्रसिंह ऐरी, विकेटकिपर विनोद भण्डारी, स्पिनर सन्दीप लामिछाने, सोमपाल कामी, अलराउन्डर करण केसी,  कुशल मल्ल, ब्याट्सम्यान शरद भेषावकर र अभिनास बोहरा अक्सनमा पर्न सफल भएका हुन् ।  

 आइपीएलमा खेलाडीको नाम दर्ता फेब्रुअरी ४ सम्म तोकिएको थियो । अक्सनमा १०९७ जनाको नाम दर्ता भएको छ । जसमा ८१४ जना भारतीय र २८३ जना विदेशी खेलाडी छन् ।  



Author

थप समाचार
x