हाेटलमा लगेर १५ वर्षीया बालिकामाथि बलात्कार !
काठमाडाैं । एक बालिकालाई हाेटलमा लगेर बलात्कार गरेकाे अभियाेगमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लालिगुराँस नगरपालिका-१ केबुक बस्ने २७ वर्षीय राजन लिम्बुलाई प्रहरीले पक्राउ गरेको हाे ।
ती बालिकालाई राजनले सोही गाउँपालिका-२ वसन्तपुरस्थित होटलमा लगि भदौ ३१ गते जबरजस्ती करणी गरेको आराेप छ । उनलाई ईलाका प्रहरी कार्यालय वसन्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया