अपराध

भक्तपुरमा १५ वर्षीया बालिका बलात्कृत

इकागज |
असोज ६, २०७९ बिहीबार १६:३७ बजे

सांकेतिक तस्बिर

भक्तपुर- भक्तपुरमा एक १५ वर्षीया बालिका बलात्कृत भएकी छन् । 

ती बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले कपिलवस्तु बुद्धभूमि नगरपालिका–३ घर भई हाल मध्यपुर ठिमी नगरपालिका–२ बस्ने ४० वर्षीय राजु नेपालीलाई बुधबार पक्राउ गरेको छ । 


राजुले ती बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


Author

थप समाचार
x