कूटनीति

निर्मलराज काफ्ले ब्राजिलको राजदूत नियुक्त

इकागज |
साउन १५, २०७९ आइतवार १७:४१ बजे

फाइल फोटो

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले निर्मलराज काफ्लेलाई संघीय गणतन्त्र ब्राजिलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छिन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा १० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति भण्डारीले काफ्लेलाई राजदूत नियुक्त गरेकी हुन् ।



 


Author

थप समाचार
x