कूटनीति

प्रधानमन्त्री दाहाल र अमेरिकी राजदूत थप्सनबीच भेटवार्ता

इकागज |
पुस १४, २०७९ बिहीबार १९:२० बजे

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूतबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल र राजदूत डिन आर थप्सनको टोलीबीच आज भेटवार्ता भएको हो । 

भेटका क्रममा उनीहरुबीच दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको छ। 



Author

थप समाचार
x