कूटनीति

चिनियाँ राजदूतले बुझाए ओहोदाको प्रमाण पत्र

इकागज |
पुस २९, २०७९ शुक्रबार १६:५८ बजे

काठमाडौं- नेपालका लागि जनवादी गणतन्त्र चीनका आवासीय राजदूत छन् सोङले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन्।

सोङले एक समारोहबीच प्रमाणपत्र बुझाएका हुन् । गत साता आफ्नो जिम्मेवारी पूरा गर्नका लागि साेङ नेपाल आएका थिए ।



Author

थप समाचार
x