कूटनीति

ओली भेट्न बालकोट पुगे चिनियाँ राजदूत सोङ

इकागज |
फागुन ५, २०७९ शुक्रबार २०:७ बजे

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेपालका लागि चिनियाँ राजदूत छन् सोङ बालकोट पुगेका छन् ।

शुक्रबार साँझ राजदूत सोङ बालकोट पुगेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र ओलीबीचको भेट सकिएपछि ओलीलाई भेट्न चिनियाँ राजदूत बालकोट पुगेका हुन् ।



Author

थप समाचार
x