कूटनीति

विभिन्न देशका राजदूतसँग छलफल गर्दै प्रधानमन्त्री

इकागज |
जेठ १, २०८० सोमबार १८:३ बजे

काठमाडौँ- नेपालमा रहेका विभिन्न देशका राजदूतलागायत कूटनीतिक नियोगका प्रमुखहरूसँग प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले छलफल थालेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा छलफल जारी रहेको हो ।



Author

थप समाचार
x