कूटनीति

विदेशमा बस्ने नेपालीको मताधिकार प्रत्याभूत गर्न प्रतिबद्ध छौं : प्रचण्ड

इकागज |
जेठ १७, २०८० बुधवार २०:४३ बजे

फाइल तस्बिर

नयाँदिल्ली- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विदेशमा बसोबास गर्ने नेपालीलाई मतदान गर्ने अधिकार दिन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

चार दिने भारत भ्रमणका क्रममा बुधबार नयाँदिल्लीमा नेपाली दूतावासमा नेपाली समुदायसँगको छलफलका क्रममा विदेशमा रहेकालाई मताधिकारको प्रत्याभूत गर्ने बताएका हुन् ।


भारतमा रहेका नेपाली समुदायलाई स्वदेश फर्केर नेपालको विकासका लागि योगदान दिनसमेत उनको आग्रह थियो ।


Author

थप समाचार
x