कूटनीति

प्रधानमन्त्री दाहाल र भारतका उपराष्ट्रपतिबीच भेट

इकागज |
जेठ १८, २०८० बिहीबार १८:५५ बजे

नयाँदिल्ली- भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुप्पकमल दाहाल 'प्रचण्ड' र भारतका उपराष्ट्रपति जगदीप धनखडबीच शिष्टाचार भेटवार्ता भएको छ ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल प्रचण्डले भारतका उपराष्ट्रपति धनखडसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । उनीहरूबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ ।



Author

थप समाचार
x