स्पेनद्वारा नेपाललाई कोभिड उपचारसम्बन्धी सामग्री सहयोग
काठमाडौँ : स्पेनको अन्तर्राष्ट्रीय विकास सहायतासम्बन्धी नियोग एइसिआइडीले नेपाललाई कोभिड-१९ उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले त्रिभुवन विमानस्थलमा सामग्री बुझेका छन् ।
Spanish aid agency @AECID_es handed over ventillators, oxygen concentrators, antigen test kits, PPEs etc. to Hon. Health Minister at TIA.
— MOFA of Nepal 🇳🇵 (@MofaNepal) May 20, 2021
Timely support from #Spain will be valuable in our fight against #COVID19. We thank the Gov and people of Spain for the solidarity. pic.twitter.com/s4iZKPFhAt
परराष्ट्र मन्त्रालयको आधिकारिक ट्वीटर ह्यान्डलमार्फत यसको जानकारी दिइएको छ । एइसिआइडीले भेन्टिलेटर्स, अक्सिजन कन्सन्ट्रेटर्स, एन्टिजेन टेष्ट किट्स, पीपीई सहयोग गरेको उल्लेख छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया