कूटनीति

राष्ट्रपतिद्वारा गैरआवासीय राजदूतमा खड्का नियुक्त

इकागज |
पुस २६, २०७८ सोमवार १८:४ बजे

काठमाडाैँ - राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्कालाई गणतन्त्र पोल्यान्ड, हङगेरी र चेक गणतन्त्र समेतका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी छन् । 

राष्ट्रपतिले नेपालको संविधानको धारा, २८२ अनुसार उनलाई गैरआवासीय राजदूत नियुक्त गरेकी हुन् ।
 



Author

थप समाचार
x