कूटनीति

सर्वोच्‍चमा प्रतिनिधि सभा विघटनको मुद्दामा फैसला सुनाउन सुरु

इकागज |
फागुन ११, २०७७ मगलवार १८:० बजे

काठमाडौँ : सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटनको मुद्दामा फैसला सुनाउन सुरु गरेको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि सर्वाेच्चमा रिट दायर भएको थियो । 

 प्रतिनिधि सभा विघटनविरुद्ध रिट दायर गरेका रिट निवेदकहरुलाई पनि सर्वाेच्चमा बोलाइएको छ ।  संसद विघटनविरुद्ध परेको १३ वटा रिटमा पुस १० गतेदेखि सुनुवाई भइरहेको छ ।



Author

थप समाचार
x