कूटनीति

मन्त्री खड्का र टर्कीका नेपाली समुदाय तथा टर्किस उद्यमी बीच छलफल

इकागज |
फागुन २५, २०७८ बुधबार २०:२६ बजे

काठमाडौँ– अन्तालिया डिप्लोमेसी फोरममा भाग लिन टर्की पुगेका परराष्ट्र मन्त्री डा. नारायण खड्काले त्यहाँको नेपाली समुदायसँग छलफल थालेका छन् । 

उनी आज विहान इस्तानबुल पुगेका हुन् । उनले त्यहाँ रहेका नेपाली समुदायसँग भेटेर छलफल गरेका थिए । साथै उनले टर्किस उद्यमीहरूसँग पनि नेपाली वस्तु निर्यातका लागि त्यहाँको बजार तथा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका सम्भावनाबारे कुराकानी गरेको मन्त्री खड्काको सचिवालयले जनाएको छ । 
 



Author

थप समाचार
x