कूटनीति

कोलोम्बोमा परराष्ट्र मन्त्री खड्काले भेटे श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेलाई

इकागज |
चैत १५, २०७८ मंगलबार २०:८ बजे

काठमाडाैँ - बिमस्टेकको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन श्रीलंकामा पुगेका परराष्ट्र मन्त्री नारायण खड्का र श्रीलंकाका प्रधानमन्त्री महेन्दा राजापाक्षेबीच भेटवार्ता भएको छ। 

सो अवसरमा विद्यमान सहयोगलाई थप मजबुत बनाउने र नेपाल–श्रीलंका सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएकाे छ।



Author

थप समाचार
x