कूटनीति

भारतीय विदेशमन्त्रीले भने - नेपालका प्रधानमन्त्रीसँग भेट गर्न पाउँदा खुशी लाग्यो

इकागज |
चैत १८, २०७८ शुक्रबार २०:५२ बजे

काठमाडौँ- भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्न पाउँदा आफूलाई खूशी लागेको बताएका छन् । 

आज ट्विट गर्दै जयशंकरले देउवासँगको भेटपछि जयशंकरले यो भ्रमणले  भारत र नेपालबीचको निकट छिमेकको सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । 


प्रधानमन्त्री देउवा तीन दिने भारत भ्रमणका लागि दिल्ली पुगेका छन् । 
 


Author

थप समाचार
x