कूटनीति

भारतीय कांग्रेस आईका नेता राहुल गान्धी काठमाडौंमा

इकागज |
बैशाख १९, २०७९ सोमबार १९:४४ बजे

काठमाडौं  – भारतको प्रमुख प्रतिपक्ष दल भारतीय कांग्रेस आईका नेता राहुल गान्धी नेपाल भ्रमणका लागि काठमाडौं आएका छन्। 

उनी भिस्तार एयरलाइन्सको विमानबाट सोमबार अपरान्ह ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल प्रशासनले स्राेतले जनाएकाे छ ।


स्रोतका अनुसार उनी नक्सालस्थित मेरियट होटलमा बसेका छन्। नेपाल भ्रमणका क्रममा गान्धी रारा वा मुस्ताङ भ्रमणमा जान बताइएकाे छ। उनी शुक्रबार स्वदेश फर्कनेछन् ।

यसअघि उनी २०७५ साल भदौ १५ गते पनि नेपाल आएका थिए ।


Author

थप समाचार
x