शिक्षा

एसईई परीक्षा तालिका सार्वजनिक (सूचीसहित)

इकागज |
माघ १४, २०७९ शनिवार ८:३९ बजे

फाइल तस्बिर

काठमाडौँ- माध्यामिक शिक्षा परीक्षा (एसईई) तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परीक्षा तालिका अनुसार चैत १७ गतेदेखि एसईई परीक्षा सुरु हुनेछ ।

तालिकाअनुसार चैत १७ गतेदेखि सुरु भएको परीक्षा चैत २९ गतेसम्म चल्नेछ ।


नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा राखिएको छ ।


Author

थप समाचार
x