शिक्षा

हल्ट प्राइजको फाइनल शनिबार

इकागज |
माघ २०, २०७९ शुक्रबार १२:५० बजे

काठमाडौँ- हल्ट प्राइजको फाइनल ललितपुरको पुलचोकस्थित इन्जिनियरिङ कलेजमा शनिबार हुने भएको छ । हल्ट प्राइजको फाइनलमा १० टिमबीच प्रतिस्पर्धा हुने आयोजक हल्ट प्राइज एट आइ.ओ.ई ले जनाएको छ ।

सुरुवातमा ७० टिमबाट दोस्रो चरणका लागि ३० टिम छानिएका थिए । त्यसपछिको विभिन्न प्रक्रिया र प्रतिस्पर्धापछि १० टिम अन्तिम चरणमा छनोट भएका हुन् ।


बाँकी १० मध्ये एक टिमले हल्ट प्राइज जित्नेछ ।


Author

थप समाचार
x