शिक्षा

त्रिविबाट ट्रान्‍सकिप्‍ट लिन र प्रमाणपत्र प्रमाणीकरण गर्न सक्कल प्रमाणपत्र बुझाउन पर्ने

इकागज |
फागुन २१, २०८० सोमवार १२:४३ बजे

काठमाडौँ – त्रिविको परीक्षा नियन्त्रण कार्यालयले ट्रान्सकिप्ट तथा प्रमाणपत्र प्रमाणीकरण गर्न सक्कल प्रमाणपत्र बुझाउन अनुरोध गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले प्रमाणपत्र प्रमाणीकरणका लागि अनिवार्य सक्कल प्रमाणपत्र र ट्रान्सकिप्ट बुझाउनुपर्ने बताएको छ ।

‘प्रमाणीकरणका लागि आवश्यक कागजपत्र नभएमा प्रमाणीकरणको काम नगरिने यो सूचनामार्फत जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ ।



Author

थप समाचार
x