शिक्षा

'एफबीआई'को इमेल ह्याक

इकागज |
कात्तिक २८, २०७८ आइतवार १५:४७ बजे

काठमाडौँ- अमेरिकी फेडेरल ब्युरो अफ इभेस्टिगेटिङ (एफबीआई)को इमेल ह्याक भएको छ । एफबीआईले एक पोस्ट गर्दै यसको पुष्टी गरेको हो । ह्याकरले इमेल ह्याक पश्चात हजारौं कम्पनीलाई साइवर आक्रमण हुन सक्ने चेतावनीयुक्त इमेल पठाएका छन्।

एफबीआईले यसको पुष्टि गर्दैं आफ्नो ईमेल सिस्टममा ह्याकरले पहुँच पाएको जानकारी हुने वित्तिकै सिस्टमलाई अफलाइन बनाइएको जनाएको छ । समस्या समाधानका लागि काम भइरहेको पनि एफबीआईले उल्लेख गरेको छ ।


एफबीआईको ईमेल सिस्टममा पहुँच बनाएर ह्याकरले पठाएको ईमेलको स्क्रिनशट पनि ट्वीटरमा सार्वजनिक भइरहेका छन् ।


Author

थप समाचार
x