स्थानीय तह निर्वाचन २०७९

भरतपुरमा रेनुको ३२०५ अग्रता कायमै

इकागज |
जेठ ६, २०७९ शुक्रवार १७:३१ बजे

चितवन - भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छिन् । ५९ हजार ९१७  मतगणना हुँदा उनले २२ हजार ९८ मत ल्याएकी छन् ।

एमालेका उम्मेदवार विजय सुवेदीले १९ हजार ३९३ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार ३ सय ७९ मत पाएका छन् । दाहाल सुवेदी भन्दा ३ हजार २ सय ५ मत अग्रता लिएकी छन् ।


उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २४ हजार ८५४ मत पाउँदा राप्रपाका हिमला गुरुङको मत १५ हजार ३०१ मत पाएकी छन् ।

 


Author

थप समाचार
x