स्थानीय तह निर्वाचन २०७९

काठमाडौँ महानगर : केशव र सिर्जनामाथि भारी बन्दै बालेन

इकागज |
जेठ ७, २०७९ शनिवार २२:३३ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । शाहले ३५८३५ मत ल्याएका छन् ।

नेकपा एमालेका केशव स्थापितले १९८११ मत पाएका छन् ।


शाह र स्थापितको मतान्तर १६०२४ रहेको छ ।

त्यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले १९०८३ मत प्राप्त गरेकी छिन् । 

त्यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोलले ३६३३२ मत पाएकी छन् । समाजवादीका रामेश्वर श्रेष्ठले १२०३९ मत पाएका छन् ।

 हाल मत गणना जारी छ ।


Author

थप समाचार
x