स्थानीय तह निर्वाचन २०७९

काठमाडौँ महानगरमा १ लाख २८ हजार ४८५ गनियो : कसले कति मत पाए ?

इकागज |
जेठ ९, २०७९ सोमबार ७:२७ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको मेयरमा बालेन साहले अग्रता कायम राखेका छन् । काठमाडौँको हालसम्म १ लाख २८ हजार ४ सय ८५ मत गनिएको छ ।

स्वतन्त्र तर्फका उम्मेदवार साहले ४३ हजार ८ सय ५० मत ल्याएका छन् ।


नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापित २५ हजार ५९ मत ल्याएर पछ्याइरहेका छन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ९ सय ४४ ल्याएकी छन् ।


Author

थप समाचार
x