स्थानीय तह निर्वाचन २०७९

चाँगुनारायणमा एमाले कांग्रेसको कडा प्रतिस्पर्धाः  एक मतले अगाडि–पछाडि

इकागज |
बैशाख ३१, २०७९ शनिबार १६:४९ बजे

काठमाडौँ–चाँगुनारायण नगरपालिकामा मेयर पदका लागि  नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवार बीच कडा प्रतिस्पर्धा देखिएको छ ।

हालसम्मको मत परिणाममा एक मतले मात्रै उम्मेदवारहरू अगाडि–पछाडि देखिन्छन् । 


चाँगुनारायणको वडा १ मा ३ सय भोट गणना हुँदा एमाले तर्फबाट मेयर उम्मेदवार बिना बास्तोलाले १ सय ३ मत ल्याएकी छन् भने कांग्रेसका उम्मेदवार जीवन खत्रीले १ सय २ मत ल्याएका छन् ।


Author

थप समाचार
x