स्थानीय तह निर्वाचन २०७९

चौतारा साँगाचोकगढी-३ को वडाध्यक्षमा कांग्रेसलाई ३५ मतान्तरले हराउँदै एमालेका तामाङ विजयी

इकागज |
बैशाख ३१, २०७९ शनिबार २०:१४ बजे

काठमाडौँ- सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-३ मा नेकपा एमालेका उम्मेदवार टेक बहादुर तामाङ विजयी भएका छन् । तामाङले ५५४ मत ल्याएर विजयी भएका हुन् ।

त्यस्तै नेपाली कांग्रेसका दिपक कटुवालले ५१९ मत ल्याएका छन् । कटुवाल ३५ मत अन्तरले पराजित भएका हुन् ।


त्यस्तै माओवादी केन्द्रका रामकुमार लामाले ४०६ मत ल्याएका छन् ।


Author

थप समाचार
x