चितवनको कालिका- ११ मा एमालेको प्यानलै विजयी
काठमाडाैँ - चितवनको कालिका नगरपालिका ११ मा एमालेको प्यानलै विजयी भएको छ । अध्यक्षका उम्मेदवार कृष्णबहादुर प्रजा ५१३ मत सहित विजयी भएका हुन् ।
यस्तै महिला सदस्यमा सीता माया चेपाङले ५०९, खुल्ला सदस्य मिलन चेपाङले ५१७ र लोकबहादुर प्रजाले ४९७ मत ल्याएर विजयी भएका छन् । दलित महिला सदस्य यसअघि नै निर्विरोध निर्वाचित भइसकेकी थिइन ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया