सिन्धुपाल्चोकमा हालसम्म कसले कति मत ल्याए ?
सिन्धुपाल्चोक– स्थानीय तह निर्वाचन अन्तर्गत सिन्धुपाल्चोकको १२ वटै स्थानीय तहमा अहिले मतगणना जारी छ । सिन्धुपाल्चोकमा राष्टिय गठबन्धनअनुसार तालमेल हुन सकेन ।
केही स्थानीय तहमा आपसी गठबन्धन भएको छ ।
यस्तो छ सिन्धुपाल्चोकको हालसम्मको मत परिणाम
चौतारा साँगाचोकगढी नगरपालिका
मेयर नेपाली कांग्रेस– ८२८
नेकपा एमाले – १३१४
माओवादी – ११६४
उपमेयर नेपाली कांग्रेस– ८३२
नेकपा एमाले – १३३१
नेकपा एकिकृत समाजवादी – ९७८
बाह्रविसे नगरपालिका
मेयर नेपाली कांग्रेस– ११७४
नेकपा एमाले – ९५९
माओवादी – २८९
उपमेयर नेपाली कांग्रेस– ११८४
नेकपा एमाले – ९५६ माओवादी – २६१
ईन्द्रावती गाउँपालिका
अध्यक्ष नेपाली कांग्रेस– ५३९
नेकपा एमाले – ५२१ माओवादी – ४१४
राप्रपा -७
उपाध्यक्ष नेपाली कांग्रेस– ७१०
नेकपा एमाले – ६८९
माओवादी – ४३८
सुनकोसी गाउँपालिका
अध्यक्ष नेपाली कांग्रेस–३८९
नेकपा एमाले – ३३५
समाजवादी -३६
राप्रपा -६
उपाध्यक्ष नेपाली कांग्रेस– ४०९
माओवादी – २९१
राप्रपा -४
बलेफी गाँउपालिका
अध्यक्ष नेपाली कांग्रेस– ५४४
नेकपा एमाले – ३५१
माओवादी – ५०८
उपाध्यक्ष नेपाली कांग्रेस– ५४०
नेकपा एमाले – ३९८
समाजवादी – ३४१
जुगल गाँउपालिका
अध्यक्ष नेकपा एमाले – ४५९
माओवादी – १३५२
उपाध्यक्ष नेपाली कांग्रेस– १०८५
नेकपा एमाले – ४४६
भोटेकोशी गाँउपालिका
अध्यक्ष नेपाली कांग्रेस– ३२३
नेकपा एमाले – २७२
माओवादी – ३५०
समाजवादी – ५७
उपाध्यक्ष नेपाली कांग्रेस– ३८२
नेकपा एमाले – ३४४
माओवादी – २६८
समाजवादी – ४७
लिंसखुपाखर गाँउपालिका
अध्यक्ष नेपाली कांग्रेस – १४२
नेकपा एमाले – २४९
माओवादी – २८३
समाजवादी – २२
उपाध्यक्ष नेपाली कांग्रेस– १५१
नेकपा एमाले – १५४
माओवादी – २४१
समाजवादी – १४९
त्रिपुरासुन्दरी गाँउपालिका
अध्यक्ष नेपाली कांग्रेस – २३२
नेकपा एमाले – १७०
माओवादी – ७३
समाजवादी – ४
उपाध्यक्ष नेपाली कांग्रेस– २३४
नेकपा एमाले – १५५
माओवादी – ७५
समाजवादी – ४
हेलम्बु गाँउपालिका
नेपाली कांग्रेस – १६८३
नेकपा एमाले – ११९९
माओवादी – ५३
उपाध्यक्ष नेपाली कांग्रेस– १६३६
नेकपा एमाले – ११७७
माओवादी – ७५
समाजवादी – ३६
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया