स्थानीय तह निर्वाचन २०७९

सिन्धुपाल्चोकमा हालसम्म कसले कति मत ल्याए ?

इकागज |
बैशाख ३१, २०७९ शनिबार २३:२८ बजे

सिन्धुपाल्चोक– स्थानीय तह निर्वाचन अन्तर्गत सिन्धुपाल्चोकको १२ वटै स्थानीय तहमा अहिले मतगणना जारी छ । सिन्धुपाल्चोकमा राष्टिय गठबन्धनअनुसार तालमेल हुन सकेन ।

केही स्थानीय तहमा आपसी गठबन्धन भएको छ । 


यस्तो छ सिन्धुपाल्चोकको हालसम्मको मत परिणाम 
 

चौतारा साँगाचोकगढी नगरपालिका

मेयर नेपाली कांग्रेस– ८२८

नेकपा एमाले – १३१४

माओवादी – ११६४

उपमेयर नेपाली कांग्रेस– ८३२

नेकपा एमाले – १३३१

नेकपा एकिकृत समाजवादी – ९७८

बाह्रविसे नगरपालिका

मेयर नेपाली कांग्रेस– ११७४

नेकपा एमाले – ९५९

माओवादी – २८९

उपमेयर नेपाली कांग्रेस– ११८४

नेकपा एमाले – ९५६ माओवादी – २६१

ईन्द्रावती गाउँपालिका

अध्यक्ष नेपाली कांग्रेस– ५३९

नेकपा एमाले – ५२१ माओवादी – ४१४

राप्रपा -७

उपाध्यक्ष नेपाली कांग्रेस– ७१०

नेकपा एमाले – ६८९

माओवादी – ४३८

सुनकोसी गाउँपालिका

अध्यक्ष नेपाली कांग्रेस–३८९

नेकपा एमाले – ३३५

समाजवादी -३६

राप्रपा -६

उपाध्यक्ष नेपाली कांग्रेस– ४०९

माओवादी – २९१

राप्रपा -४

बलेफी गाँउपालिका

अध्यक्ष नेपाली कांग्रेस– ५४४

नेकपा एमाले – ३५१

माओवादी – ५०८

उपाध्यक्ष नेपाली कांग्रेस– ५४०

नेकपा एमाले – ३९८

समाजवादी – ३४१

जुगल गाँउपालिका

अध्यक्ष नेकपा एमाले – ४५९

माओवादी – १३५२

उपाध्यक्ष नेपाली कांग्रेस– १०८५

नेकपा एमाले – ४४६

भोटेकोशी गाँउपालिका

अध्यक्ष नेपाली कांग्रेस– ३२३

नेकपा एमाले – २७२

माओवादी – ३५०

समाजवादी – ५७

उपाध्यक्ष नेपाली कांग्रेस– ३८२

नेकपा एमाले – ३४४

माओवादी – २६८

समाजवादी – ४७

लिंसखुपाखर गाँउपालिका

अध्यक्ष नेपाली कांग्रेस – १४२

नेकपा एमाले – २४९

माओवादी – २८३

समाजवादी – २२

उपाध्यक्ष नेपाली कांग्रेस– १५१

नेकपा एमाले – १५४

माओवादी – २४१

समाजवादी – १४९

त्रिपुरासुन्दरी गाँउपालिका

अध्यक्ष नेपाली कांग्रेस – २३२

नेकपा एमाले – १७०

माओवादी – ७३

समाजवादी – ४

उपाध्यक्ष नेपाली कांग्रेस– २३४

नेकपा एमाले – १५५

माओवादी – ७५

समाजवादी – ४

हेलम्बु गाँउपालिका

नेपाली कांग्रेस – १६८३

नेकपा एमाले – ११९९

माओवादी – ५३

उपाध्यक्ष नेपाली कांग्रेस– १६३६

नेकपा एमाले – ११७७

माओवादी – ७५

समाजवादी – ३६


Author

थप समाचार
x