स्थानीय तह निर्वाचन २०७९

बालेनले कटाए हजार मत, स्थापितभन्दा २ सय १५ मतले अगाडि

इकागज |
जेठ १, २०७९ आइतबार १:२८ बजे

काठमाडौं– काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले अग्रता कायमै राखेका छन् । ३ हजार २ सय ५९ मत गणना हुँदा बालेनले १०५३ मत ल्याएका छन् ।

यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८३८ मत ल्याएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ६३६ मत ल्याएकी छन् ।


मेयरमा स्वतन्त्र उम्मेदवार शाहले मतान्तर बढाइरहेका छन् ।


Author

थप समाचार
x