स्थानीय तह निर्वाचन २०७९

धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै

इकागज |
जेठ १, २०७९ आइतबार ७:५५ बजे

काठमाडौं - कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन् । २४५३  मत गन्दा हमालले ११३६  मतका साथ अग्रता लिएका छन् । यस्तै नेपाली काँग्रेसबाट सत्ता गठबन्धनका साझा उम्मेदवार नृप वडले ६९३ मत ल्याएका छन् ।

उपमेयरमा गठबन्धनबाट शान्ति अधिकारीले ५७४ मत ल्याएकी छन् । 



Author

थप समाचार
x