स्थानीय तह निर्वाचन २०७९

भरतपुरमा रेणुलाई छाेड्दै सुवेदी उकालाे लाग्दै

इकागज |
जेठ १, २०७९ आइतबार २१:२७ बजे

चितवन - भरतपुर महानगरपालिकाको मेयरको मत गणना रोचक बन्दै गइरहेको छ ।

नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले २ हजार ६ सय ९३ मत ल्याएका छन् ।


त्यस्तै गठबन्धन तर्फबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले २ हजार ६ सय ७९ मत ल्याएकी छिन् ।

दाहाललाई १४ मतले उछिन्दै सुवेदीले अग्रता लिएका हुन् ।

हालसम्म ७ हजार ४ सय ७७ मत गणना भइसकेको छ ।

अहिले आठ वटा केन्द्रबाट गणना भइरहेकाे छ । 


Author

थप समाचार
x