स्थानीय तह निर्वाचन २०७९

काठमाडौंको पूर्ण नतिजा आउन सुरु, वडा नं. १ मा एमालेका श्रेष्ठ विजयी

इकागज |
जेठ १, २०७९ आइतबार २२:८ बजे

काठमाडौं– काठमाडौं महानगरपालिकाको मत परिणाम आउन थालेको छ । महानगरको वडा नं. १ मा एमालेका भरतलाल श्रेष्ठ विजयी बने । उनले नेपाली कांग्रेसका किरण श्रेष्ठलाई पछि पार्दे विजय हासिल गरेका हुन् ।
भरतलालले ६२२ मत ल्याउँदा किरणले ५९८ मात्रै ल्याए ।
महिला सदस्यमा एमालेकै रसला तण्डुकार विजयी भइन् । उनले ७८५ मत ल्याइन् । त्यस्तै दलित महिला सदस्य र दुई खुला सदस्य भने कांग्रेसबाट विजयी बने । 
 



Author

थप समाचार
x