स्थानीय तह निर्वाचन २०७९

यस्ताे छ हेटाैंडा उपमहानगरकाे पछिल्लाे मत परिणाम

इकागज |
जेठ २, २०७९ सोमबार ०:१० बजे

मकवानपुर- हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा राप्रपाले अग्रता कायम राखेकाे छ । मेयरमा त्रिपक्षीय रोचक प्रतिस्पर्धा देखिएको यहाँ गठबन्धनबाट मिना लामा र एमालेबाट अनद्द्त पाैडेल चुनावी मैदानमा छन् । अहिले

हेटौंडा उपमहानगरपालिका–२ सिदार्थ माविमा मतगणना जारी छ । 


९८५३ गन्दा यस्ताे छ पछिल्लाे मत परिणाम

मेयरमा नेकपा एमाले - २६६५ गठबन्धन - २९३९ राप्रपा - ३०३५ उपमेयर नेकपा एमाले - ३२९५ गठबन्धन - ४४२१ राप्रपा - ८९०


Author

थप समाचार
x