स्थानीय तह निर्वाचन २०७९

भरतपुर अपडेट : रेणुलाई विजयले उछिने, मतान्तर चार मात्रै

इकागज |
जेठ २, २०७९ सोमबार ८:५६ बजे

चितवन - भरतपुर महानगरपालिकामा हालसम्म १०४०५ मत गणना सकिउको छ । पछिल्लो विवरणअनुसार मेयरमा विजय सुवेदी (एमाले)ले ३६३३ मत प्राप्त गरेका छन् भन् उनलाई रेनु दाहाल (माओवादी)ले ३६२९ मतका साथ पछ्याइरहेकी छन् । 

अर्का उम्मेदवार जगन्नाथ पौडेल ( स्वतन्त्र )ले १३९७ मत ल्याएका छन् । उपमेयरमा भने चित्रसेन अधिकारी ( काङ्ग्रेस ) ४११३ मतका साथ अग्र स्थानमा छन् भने उनलाई हिमला गुरुङ्ग (राप्रपा )ले २८६१ मतका साथ पछ्याइरहेका छन् । 



Author

थप समाचार
x