एशियन हाइड्रोपावरले आइपीओ जारी गर्ने
काठमाडौं : एशियन हाइड्रोपावर लिमिटेडले पुस २० गते दोस्रो साधारणसभा डाकेको छ । कम्पनीको साधारण सेयरहरु सर्वसाधारणका लागि निष्कासन (आइपीओ) जारी गर्ने सम्बनधमा प्रस्ताव गर्ने कम्पनीले जानकारी दिएको छ ।
गत बिहीबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । साधारणसभा विद्युतीय माध्यमबाट इन्टरनेटको प्रयोग (जूम मिटिड्ङ) बस्ने बताइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया