वातावरण

तीन दिनदेखि हवाई उडान बन्द

इकागज |
असार १३, २०७९ सोमबार २१:२१ बजे

फाइल फोटो

हुम्ला - जिल्लामा लगातार वर्षाका कारणले गर्दा नेपालगञ्ज, सुर्खेतबाट आउने उडानहरु बन्द भएका छन् भने सदरमुकाम सिमकोटमा पसलहरूमा महङ्गी भई उपभोग्य सामानहरुको मूल्य वृद्धि भएको छ । 

विकास निर्माणहरु पाइप, सिमेन्ट, सरिया जस्ता निर्माण सामग्रीसमेत ढुवानी नहुँदा निर्माण कार्य पनि ठप्प भएको छ । 


स्थानीय बासिन्दा महङ्गीमा परेको कृषक परेकबहादुर रोकायाले बताए । उनले हुम्ला जिल्लामा खाद्यान्नको समस्या रहेको समेत जानकारी दिए । रासस


Author

थप समाचार
x