वातावरण

गण्डकी तथा कर्णाली प्रदेशका केही स्थानमा वर्षा

इकागज |
बैशाख ३१, २०८० आइतबार ७:११ बजे

फाइल फोटो

काठमाडौँ - हाल देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । गण्डकी तथा कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भैरहेको छ। 

त्यस्तै आज दिउँसो देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन / चट्याङ्ग सहित क्षणिक वा हल्का  वर्षाको  सम्भावना रहेको छ। आज राति कोशी तथा गण्डकी प्रदेशको थोरै स्थानमा हल्का वर्षाको संभावना रहेको छ।


 


Author

थप समाचार
x