वातावरण

असारे झरी

भारी वर्षापछिको काठमाडौँ (फोटो फिचर)

शिवराम थपलिया |
असार २६, २०७८ शनिबार १६:२ बजे

काठमाडौँ : राजधानीमा वर्षा भएको छ । दिउँसो २ बजेदेखि काठमाडाैँकाे नयाँ बानेश्वर, अनामनगर, तिनकुने, कोटेश्वर लगायतका क्षेत्रमा भारी वर्षा भइरहेको हो । वर्षाका कारण धेरै ठाउँहरुमा पानीको सतह बढेको छ । खोलाहरुमा बाढी आएको छ । गल्ली गल्लीमा पानी भरिएको छ । सडकमा पनि पानी जमेको देखिन्छ । 


 

 


Author

थप समाचार
x