जात्रा-पर्व

यसरी देखाइयो रातो मच्छिन्द्रनाथको भोटो [फाेटाेफिचर]

इकागज |
जेठ ११, २०८० बिहीबार १८:२८ बजे

तस्बिर : न्युज कारखाना

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गरेका छन् । राष्ट्रपति पौडेलले जाउलाखेलमा बिहीबार अपराह्नमा आयोजित भोटो जात्रामा सरिक भइ भोटो जात्रा अवलोकन गरेका हुन् ।


भाेटो जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा मन्त्रीहरू सहभागी थिए ।


Author

थप समाचार
x