जात्रा-पर्व

यस्तो छ स्थगित गर्न निर्देशन दिइएको मकर मेलामा भीड (फोटो फिचर)

इकागज |
माघ १, २०७८ शनिबार १२:१४ बजे

काभ्रे– जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीएमसी) काभ्रेको बैठकले पनौती नगरपालिका–७ स्थित त्रिवेणीघाटमा लाग्ने मेला मेला स्थगित गर्न आयोजकलाई निर्देशन दिएपनि दर्शनार्थीको भने भीड लागेको छ। १२ वर्षमा लाग्ने बृहत मकर मेला भर्न उपत्यकालगायत छिमेकी जिल्लाबाटसमेत दर्शनार्थी आएकाले भीड बढेको हो।

यहाँ हरेक १२ वर्षमा मेला लाग्ने भएकाले यसको महत्व बढ्दो छ । मकर सङ्क्रान्तिको दिन मेला लाग्ने भएकाले यसलाई कमर मेला भनिएको हो।  घाटमा स्नान गर्दा सोचेको पुग्ने र पूण्य कमाइने विश्वास छ। माघ १ गते बिहानैदेखि स्नान गर्नेको भीड लाग्ने यहाँ पुण्यमाता, रोशी खोला र पद्मावती तीन नदी छन् ।
 


तस्विर : कपिल कोइरालाको फेसबुकबाट
 


Author

थप समाचार
x