अर्थ / बाणिज्य

उद्योगलाई जमिनको हदबन्दी नलाग्ने, घरजग्गा कारोबारको लागि छुट्टै संस्था

इकागज |
जेठ १०, २०७९ मंगलबार १७:० बजे

फाइल फोटो

काठमाडौँ - उद्योगका लागि जमिनको हदबन्दी नलाग्ने भएको छ । सरकारले उद्योगलाई हदबन्दी लाग्ने व्यवस्था संशोधन गर्न लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले आव २०७९/८० को नीति तथा कार्यक्रम सो उल्लेख गरिएको छ। साथै विशिष्टिकृत संस्थाबाट मात्र घरजग्गा कारोबार गर्ने व्यवस्था मिलाइने भएको छ ।

 



Author

थप समाचार
x