अर्थ / बाणिज्य

एनआइसी एशिया लघुवित्तको कारोबार खुल्यो, सुरुवाती मूल्य कति ?

इकागज |
चैत १७, २०७७ मगलवार १६:४५ बजे

काठमाडौं : दोस्रो बजारमा एनआइसी एशिया लघुवित्तको सेयर कारोबार  फुकुवा भएको छ । स्वदेशी लघुवित्तलाई गाभ्ने प्रयोजनका लागि रोक्‍का राखिएको सेयर कारोबार फुकुवा भएको हो ।

कारोबार फुकुवा भएसँगै यो लघुवित्तको कारोबार मूल्य ७६५.१२ रुपैयाँ निर्धारण गरिएको छ । १:०९४ को अनुपातमा मर्जर गर्दा २५ लाख ९४ हजार ४ सय कित्ता साधारण सेयर नेप्सेमा कारोबार हुनसक्ने सम्झौता भएको थियो । योसँगै १ करोड ७३ लाख ९४ हजार ४०० कित्ता सेयर सूचीकृत भएको छ ।



Author

थप समाचार
x