१२ ठेकेदार कम्पनी कालोसूचीमा
काठमाडौं - सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का अलपत्र पार्ने १२ ठेकेदार कम्पनीहरूलाई कालोसूचीमा राखेको छ । मंगलबार कार्यालयले कालोसूचीमा राख्ने निर्णय गरेको थियो ।
कालोसूचीमा राख्न सिफारिस गर्ने निकाय |
कालोसूचीमा पर्ने ठेकेदार |
अवधि |
सडक डिभिजन, बुटवल, रुपन्देही |
भारत सप्तकोशी जे.भि., काठमाडौं (मुख्य व्यक्ति होमनाथ गौतम) |
२ वर्ष ६ महिना |
हेटौंडा उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हेटौंडा, मकवानपुर |
हाइवे कन्स्ट्रक्सन प्रा.लि., भरतपुर (मुख्य व्यक्ति नारायण सुवेदी) |
१ वर्ष |
शहिद गंगालाल हृदय केन्द्र, बाँसवारी, काठमाडौं |
Vidhi Builders Pvt. Ltd., का.म.न.पा. १२, टेकु काठमाडौँ । ( मुख्य व्यक्ति विप्लव पोखेल) |
१ वर्ष |
टोखा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मौजूहिटि काठमाडौं |
साईबाबा एन्ड तारा कन्स्ट्रक्सन सेवा, खलंगा २, जाजरकोट ।( मुख्य व्यक्ति संजया कुमारी राना (शाह)) |
१ वर्ष |
नेपाल कृषि अनुसन्धान परिषद्, उच्च ४ पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान, भेडा तथा वाखा अनुसन्धान कार्यक्रम, गुठीचौर, जुम्ला । |
अनुकुल निर्माण सेवा, चन्दननाथ-२, जुम्ला (मुख्य व्यक्ति तिल बहादुर भण्डारी) |
१ वर्ष |
रानी जमरा कुलरीया सिंचाइ आयोजना, टिकापुर, कैलाली । |
haigreeva Siddhi Sai Prakash J/V, सामाखुशी- ९. काठमाडौँ । (मुख्य व्यक्तिः देपेन्द्र बहादुर शाही, नरेन्द्र प्रधान) |
२ वर्ष |
पर्यटन विकास आयोजना, हेटौंडा । |
पाँचखाल कन्स्ट्रक्सन प्रा.लि., नयाँ बानेश्वर, काठमाडौं । (मुख्य व्यक्ति प्रेम प्रसाद अधिकारी) |
१ वर्ष |
खानेपानी, सिंचाइ तथा उर्जा विकास निर्देशनालय, विरेन्द्रनगर, सुर्खेत |
प्रभु निर्माण सेवा, गुर्भाकोट न.पा. ०४ सुर्खेत (मुख्य व्यक्ति : रेशम बहादुर शाह) |
१ वर्ष |
उत्तरगया गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, खाल्टे, रसुवा |
सिद्धिजनक कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा.लि. टोखा-८, काठमाडौं व्यक्ति श्री सिद्धिवावु रेग्मी) |
१ वर्ष |
कपिलवस्तु नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, तौलिहवा, कपिलवस्तु । |
एस. एस. के निर्माण सेवा प्रा. लि. लुम्बिनी सांस्कृतिक न.पा.-५, रुपन्देही । (मुख्य व्यक्ति सफीउर्रहमान अन्सारी) |
१ वर्ष |
कृषि विकास निर्देशनालय, दिपायल, डोटी । |
सुमदिवी कन्स्ट्रक्सन, धनगढी, कैलाली (मुख्य व्यक्ती मिना कुमारी शर्मा कोइराला) |
१ वर्ष |
सडक डिभिजन चन्द्रनिगाहपुर, रौतहट |
निलगिरी/नेसनल / क्यानोन जे. भी., हेटौंडा, मकवानपुर । |
१ वर्ष |
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया