अर्थ / बाणिज्य

सरकारको ढुकुटीमा ३ खर्ब ९० अर्ब

इकागज |
बैशाख २९, २०७८ बुधबार १८:९ बजे

काठमाडौँ : सरकारको ट्रेजरी चैत मसान्तसम्म ३ खर्ब ९० अर्ब रुपैयाँ बचतमा रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा सरकारको ट्रेजरीमा १ खर्ब ४१ अर्ब रुपैयाँ धनात्मक रहेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म सरकारले ६ खर्ब ८२ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ भने ६ खर्ब ७४ अर्ब रुपैयाँ खर्च भएको नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्षको नौ महिना (साउन–चैत) को आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा उल्लेख छ ।


 शीर्षक

 खर्च (रुपैयाँ)

 राजस्व (रुपैयाँ)

 ट्रेजरी पोजिसन (रुपैयाँ)

२०७७ असारसम्म

 १० खर्ब ३८ अर्ब

 ७ खर्ब ९३ अर्ब

 एक खर्ब ४१ अर्ब

 साउन

 १ अर्ब ९५ करोड

 ५८ अर्ब ८१ करोड

 १ खर्ब ९६ अर्ब

 भदौ

 ५३ अर्ब ५४ करोड

 १ खर्ब ५ अर्ब

 २ खर्ब ७ अर्ब

 असोज

 १ खर्ब ७६ अर्ब

 १ खर्ब ७३ अर्ब

 २ खर्ब १३ अर्ब

 कार्तिक

 २ खर्ब ५० अर्ब

  २ खर्ब ४० अर्ब

  २ खर्ब २० अर्ब

 मंसीर

 ३ खर्ब १ अर्ब

 ३ खर्ब ६ अर्ब

२ खर्ब ४५ अर्ब

 पुस

 ४ खर्ब ४ अर्ब

  ४ खर्ब २२ अर्ब

  २ खर्ब ९४ अर्ब

 माघ

  ४ खर्ब ८७ अर्ब

  ४ खर्ब ९८ अर्ब

  ३ खर्ब ४४ अर्ब

 फागुन

 ५ खर्ब ५७ अर्ब

  ५ खर्ब ७१ अर्ब

  ३ खर्ब ८५ अर्ब

 चैत

 ६ खर्ब ७४ अर्ब

 ६ खर्ब ८३ अर्ब

 ३ खर्ब ९० अर्ब

 

 


Author

थप समाचार
x